पोखरा प्रिमियर लिग

क्विन्स इभेन्ट्सको आयोजनामा शुक्रबारदेखि पोखरामा शुरु भएको पोखरा प्रिमियर लिगको उद्घाटन समारोहमा सभामुख कृष्णबहादुर महरा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत । तस्वीर: रोशन सापकोटा